[ CSR | Career | FAQ | Feedback ]

Press Release - Bancassurance tie up

प्रेस विज्ञप्ति
२०७४-०८-०४

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.बि. इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौता


जनता बैक नेपाल लिमिटेडले आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रममा थप दूई बिमा कम्पनी यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.बि. इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स (द्यबलअबककगचबलअभ) सम्बन्धी सम्झौता गरेको छ ।

यसै सन्दर्भमा आज जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्री र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री मनोजकुमार लाल कर्णले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । यस्तै प्रकारको संझौता आजै एन.बि. इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त इन्स्योरेन्स कम्पनीहरुको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नु हुनेछ ।

Currency Buying Selling
US Dollar 113.7 114.3
Euro 128.6 129.9
Pound Sterling 147.88 149.68
Australian Dollar 81.16 82.16
View all » [As per Feb 20, 2019]
Loading ....
Base Rate
(Based on PoushEnd 2075 Figures) - 11.04%

Banking Hours

During summer (16th Magh to 15th Kartik)
Sunday to Thursday : 9:45 am to  5:00 pm
Friday : 9:45 am to 2:30 pm
 
During winter (16th Kartik to 15th Magh)
Sunday to Thursday : 9:45 am to  4:00 pm
Friday : 9:45 am to 2:30 pm

Holiday counter:

    1. New Baneshwor Branch (10:00 AM to 1:00 PM) (Saturdays only)
    2. New Road Branch (10:00 AM to 1:00 PM) (Public holidays except Saturdays)
    3. Butwal Milan Chowk Branch (10:00 AM to 1:00 PM ) (Public holidays and Saturdays)
    4. Sahid Chowk Branch, Narayangarh (10:00 AM to 1:00 PM ) (Saturdays only)